Incident Reports

दलित महिला अचेत

2016-12-16

Province 1, Udayapur, Udayapurgadhi, Ward 7

श्रीमानले टाउकोमा हानेर गम्भीर घाइते भएकी भलायडाँडाकी एक महिलाको ६६ दिनपछि ज्यान गएको छ । भलायडाँडा –३ का २५ वर्षका जीवन मोतेले श्रीमती सरिता मोतेलाई टाउकोमा हानेका थिए । ६६ दिनअघि जीवनले टाउकोमा हानेपछि गम्भीर घाइते भएकी सरिताको शुक्रबार राति ज्यान गएको हो । गएको पुष १ गते बिहान गाँजा खाएर आएका जीवनले सरितालाई दाउराले हानेका थिए । उपचार सम्भाव नभएपछि बुहारीलाई घर ल्याइएको र शुक्रबार राति ज्यान गएको जीवनका बुबा होमबहादुर मोतेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Morang , Local Newspaper - Siraha

0 Comments

Related Reports