Incident Reports

छुरा प्रहारबाट मृत्यु

2017-01-23

Province 1, Sunsari, Gadhi, Ward 1

हत्या अभियोगमा चौधरी प्रक्राउ । सुनसरीमा छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । इटहरी १५ स्थित नरबसामाका २० वर्षिय जय नारायण चौधरी सोही स्थानमा बस्ने २१ वर्षिया रिजन चौधरीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । हत्यापश्चयात् फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय पकली सुसरीको टोलीले सुनसरी सदरमुकाम इनरुवाबाट पक्राउ गरेको छ । आइतबार आफ् नै घरमा रहेका रिजन छुरा प्रहारबाट घाइते भएका थिए । उनको सोमबार राती बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहारपछि फरार जय नारायणलाई पकलीका प्रहरी निरीक्षक शान्तराम कार्की टोलीले इनरुवाबाट सोमबार राती पक्राउ गरेको हो । पुरानो रिसीबिका कारण छुरा प्रहार भएको प्रहरी निरीक्षक कार्कीले बताए । छुरा प्रहारबाट रिजनको कोखामा गहिरो चोट लागेको र उपचारको क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए । नालाते उनीहरु दुबै सोल्टी रहेको कार्कीको भनाइ छ । पक्राउ परेका जय नारायणलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments

Related Reports