Unified Democratic Madhesi Front took out a demonstration in Birgunj to show power on Monday.
Unified Democratic Madhesi Front performed demonstration to put pressure on three major political parties to revise constitution amendment proposal.
The demonstration started from Ghantaghar and took a round from Maisthan and Adarshanagar chowk and then returned to Ghantaghar where it was converted into a corner assembly.
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरगन्जमा सोमबार शाक्ति प्रदर्शन गरेको छ। संसदमा पेश गरिएको संविधन संशोधन प्रस्ताव परिमार्जन गरेर पारीत गर्नका लागि सरकार र प्रमुख तीन दललाई दबाब दिन मोर्चाले विरगंजमा जुलुस निकालेर शाक्ति प्रदर्शन गरेको हो। घण्टाघर चोकबाट निस्किएको मोर्चाको जुलुस माइस्थान, आदर्शनगर हुँदै पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव,तराइ मधेश लोकतान्त्रिक पार्टीका जिल्ला उपाध्यक्ष हजारी साह,मधेसी जनअधिकार फोरम गणतान्त्रिकका विरेन्द्र यादव,नेपाल सदभावना पार्टीका जिल्ला सचिव कृष्ण पटेल लगायतकाले सम्बोधन गरेका थिए।