Incident Reports

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

2016-10-11

Lumbini, Dang, Dangisharan, Ward 2

४० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोग ठहर गर्दै गोल्टाकुरी-६ का ३७ वर्षीय देविराम विकलाई दाङ जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ११ गते विकलाई कसुरदार ठहर गर्दै १० वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला भएको श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए । पीडित महिलालाई आरोपितले ०७२ असोज २५ गते बलात्कार गरेको आरोप थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २६ गते राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा गरिएको थियो । असोज २५ गते नै पीडित परिवारले प्रहरी चौकी गोल्टाकुरीमा उजुरी दिएपछि सोहीदिन प्रहरीले आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments