Incident Reports

बेचविखन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता

2017-01-24

Gandaki, Nawalparasi East, Binayee Tribeni

२३ वर्षीया महिलालाई बेचविखन गरेको अरोपमा रुपन्देहीको बुटवल उमनपा-४ की ३५ वर्षीया सुकमाया परियारविरुद्ध माघ ११ गते नवलपरासी प्रहरीमा उजुरी दर्ता गरिएको छ । वैदेशिक रोजगारीको लागि कुबेत पठाउने भन्दै नेपाल भारत सिमाना महेशपुर हुँदै दिल्लीबाट दुबई पुर्‍याई विक्री गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले आफूलाई विक्री गरी दुबई पुर्‍याएको र कोठीमा बन्धक बनाई राखेको बताउँदै माघ ११ गते आमालाई फोनमार्फत जानकारी गराएपछि पीडितकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् । पीडित महिलाकी आमाका अनुसार पीडितलाई उक्त स्थानबाट पनि कुवेत अथवा सिरिया पठाउने तयारी भइरहेको छ । उजुरी दर्ता गरेपछि जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाश सापकोटाले आरोपितलाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments