Incident Reports

गाडीमा ढुंगा प्रहार

2017-01-24

Karnali, Dailekh, Aathabis

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण कम्पनी जीएमआरको गाडीमा अज्ञात समूहले ढुंगा हानेको छ । दैलेख, सातला गाविसको डाबस्थित निर्माणस्थलतर्फ जाँदै गरेको बा८च १५८५ नम्बरको हाइलेक्स गाडीमा मंगलबार आक्रमण भएको सहायक प्रजिअ गंगाराम गिरीले बताए । चालकसमेत ३ जना सवार उक्त गाडी बराह ९ रतिखोलामा पुग्दा ४ युवाले बाटो छेक्न खोजेका थिए । गाडीको दुइटा सिसा फुटेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Surkhet

0 Comments

Related Reports
Related Trend Analysis