Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-01-23

Gandaki, Baglung, Galkot, Ward 2

धारिलो हतियार हंसिया प्रहार गरेको अभियोगमा पैँयुपाटा–६ ढाँडा बस्ने ३४ बर्षीय रामु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका नेपालीले सोमबार सोही ठाउँ बस्ने ३८ बर्षीय मिठे हरिजनलाई हँसियाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि गण्डकी अस्पताल पोखरामा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports