Incident Reports

छारे रोग लागेपछि घर निकाला

2017-01-24

मटीखन्नीका प्रसाद खत्रीले छारे रोग लागेकि कमला लाइ घर निकाला गरेकी छन्। माइतिमा पनि उनको विचल्ली छ। दाजुभाईप पनि रोग सर्ने त्रासले घरमा बस्न दिएका छैनन्। छोरिलाइ बोकेर कमला लेखपोखरा-४ पोखरा स्थित माइत आएकी थिइन्। त्यहासमेत बस्न नापाएपछि कोठा भाडामा लिएर आमासंग बसिरहेको दुखेसो गरिन। घर जग्गा केहि नभएकोले उनलाई दैनिक गुजारा चलाउन धौ धौ छ। स्वास्थ्य चेतना अभावमा पति र दाजु भाइले घरबाट निकालेको उनका आफन्त बालाराम ओलीले बताए। कमला अहिले घर न घाटकि भएकी छन्। 'उनीहरुले मेरो बेवास्ता गरे। उनीहरुले यो रोगको उपचार गरेर निको हुन्छ भन्ने थाहा पाएर पनि उपचार गरेनन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Other types of GBV
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Local Newspaper - Surkhet

0 Comments

Related Reports