Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2017-01-26

Lumbini, Rupandehi, Rohini, Ward 4

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छिपागढ-२ का ३० वर्षीय राजेश सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा माघ १३ गते मुद्दा दर्ता भएको छ । पीडित महिलाले आरोपित विरुद्ध ०७३ माघ १३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बलात्कार प्रयास मुद्दा दर्ता गराएकी छिन् । पीडित महिलाको माघ १३ गते नै भिम अस्पताल भैरहवामा स्वास्थ्य परीक्षण गरिएको र आरोपित फरार रहेकाले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सई डेलम्बर घिमिरेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments