Incident Reports

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

2017-01-27

Bagmati, Nuwakot, Shivapuri, Ward 3

श्रीमती हत्याको अभियोगमा प्रहरीले मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लिखु–४ पुरानो गाउँ बस्ने २८ वर्षीय उनलाई प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका तामाङले शुक्रबार विहान २४ बर्षीया श्रीमती उर्मिला तामाङलाई कुटपिट गरी हत्या गरेका थिए। उखुको डाँठले टाउको, ढाड र मुखमा प्रहार गरी उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website , INSEC

0 Comments