Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-01-28

Sudurpashchim, Baitadi, Melauli, Ward 2

सुस्त मनस्थिति भएकी ३८ वर्षीया महिलालाई माघ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सलेना गाविस-२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्दलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बलात्कार गरेको आरोपमा चन्दविरुद्ध माघ १५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १५ गते जिल्ला अस्पताल बैतडीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments