Incident Reports

कुटपिटबाट मृत्यु

2017-01-28

Bagmati, Kathmandu, Kathmandu, Ward 13

काठमाडौं महानगरपालिका–१३ टंकेश्वरस्थित बाटोमा पैदल हिँडिरहेको अवस्थामा नुवाकोट कल्याणपुर–९ का २३ वर्षीय सुजन तामाङलाई शनिबार अपरिचित ३ जनाले कुटपिट गरी घाइते बनाएकोमा शिव ज्योती अस्पताल बल्खुमा सामान्य उपचार पछि थप उपचारको लागि वीर अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको छ । कुटपिटमा संलग्न शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports