Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-01-27

Province 1, Sunsari, Harinagara, Ward 4

हरिनगरा–३ वस्ने ३० वर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा डरत्रास देखाई घरबाट करीव २ किलोमिटर पूर्व खेतमा लगि जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय सक्रन महतो, ५६ वर्षीय लखना महतो, ५६ वर्षीय झुमालाल महतो र ३२ वर्षीय बुद्ध महत्तोलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website , Local Newspaper - Jhapa

0 Comments