Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-01-26

Province 1, Udayapur, Katari

Bharat Khadka १२ वर्षीया बालिकालाई माघ १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जाल्पा चिलाउने गाविस-४ का १९ वर्षीय ताराबहादुर राउतलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले विद्यालयकी शिक्षिकालाई घटना बारे जानकारी गराएपछि आरोपितविरुद्ध प्रहरीमा माघ १४ गते उजुरी दिइएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १५ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Saptari

0 Comments