Incident Reports

नहरमा शिशुको शव भेटियो

2017-01-31

Sudurpashchim, Bajura, Budhinanda, Ward 1

कोल्टीमा बेबारिसे अवस्थामा शिशुको शव भेटीएको छ। कोल्टी १ थिपिचौर स्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ। शव विहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो। कोल्टी विमानस्थल सुरक्षा गार्डको प्रहरी निरीक्षक डम्बरबहादुर थापाले कसैले अवैध यौन सम्बन्धपछि जन्मिएको शिशु मारेर फालेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको बताए। शव प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ल्याएर पोष्टमार्टम गरिएको छ। शवको पहिचान हुन सकेको छैन् । हिजै साँझ मात्र फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। कोल्टी बजारकै व्यक्तिहरुले अवैध रुपमा जन्माएको बच्चा भएकोले मारेर फालेको आशंका गरिएको प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports