Incident Reports

शिशु मृत फेला

2016-11-16

Lumbini, Banke, Nepalgunj, Ward 10

लिंग नछुटिएको एक शिशु मृत अवस्थामा फेला परेका छन्। अन्दाजी तीन महिने उक्त शिशु नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १३ औधोगिक क्षेत्र अगाडि सालनाल शाहीत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) सरोज पौडेलले जानकारी दिए । शिशुको लिंग पहिचान नभएकोले पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा लगिएको छ । शिशु मृत अवस्थामा देखापरेपछी स्थानियले प्रहरिलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Banke

0 Comments

Related Reports