Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-01-31

Lumbini, Rupandehi, Sainamaina

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-७ का ३९ वर्षीय कमलबहादुर कामीलाई माघ १९ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रन्यौरामा माघ १९ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १९ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो । रीमा बिसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments