Incident Reports

किशोरीको कपिलवस्तुको सीमा नाकाबाट उद्धार

2017-01-24

Lumbini, Kapilbastu, Krishnanagar

संयोजक केशर विश्वकर्माले जानकारी दिए । छोरीलाई कृष्णनगर छोड्न आएको दर्जीले बताएका थिए । किशोरीको नागरिकतामा बाबुको नामा भने हरिबहादुर दर्जी भएको के आई संयोजक विश्वकर्माले बताए । शंकास्पद देखिएपछि थापा अनुसन्धानका लागि किर्ते बाबुछोरीलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको छ ।
Local Newspaper - Rupandehi

0 Comments