Incident Reports

हतियार सहित पक्राउ ।

2017-02-05

मादी–१३ बेतेनी बस्ने ४९ वर्षीय मानबहादुर तामाङ उनको ४१ वर्षीया श्रीमती पासाङ दिखी शेर्पा र १८ वर्षीय छोरा पेम्बा तामाङ समेत ३ जनालाई सोही ठाउँबाट १ नाल भरुवा बन्दुक र २ थान खुकुरी सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले मादक पदार्थ सेवन गरी स्थानियवासीहरुसँग झगडा गरेकाले स्थानियले तीनै जनालाई हतियार सहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाए थिए । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website

0 Comments

Related Reports