Incident Reports

धारिलो हतियार प्रहारबाट घाइते

2017-02-08

Province 1, Dhankuta, Chhathar, Ward 5

परेवादिन–८ बस्ने ६० बर्षीय टेक बहादुर लिम्बुले लेनदेनको विषयमा बुधबार सोही ठाउँ बस्ने ३२ बर्षीय भिम बहादुर लिम्बुलाई टाउँकोमा धारिलो हतियार खुकुरी प्रहार गर्दा गम्भिर घाईते भएका छन । घाईतेलाई उपचारको लागी घोपा अस्पताल धरान पठाईएको छ । खुकुरी प्रहार गर्ने टेक बहादुर लिम्बुलाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports