Incident Reports

AnnapurnaPost: Locals called for strike in Tanahu

2017-02-14

Gandaki, Tanahun, Byas

The locals of Samung, Ghiring, Bhagwati and Ramjakot has called for vehicular strike showing dissatisfaction against local restructring. Due to the strike, all government services as well as educational sector has been affected. सर्बदलीय निर्णय बिपरित गाउँपालिकाको केन्द्र कायम गरिएको बिरोधमा संघर्षमा उत्रिएका घिरिङ्, समुङ्, भगवतीपुर् तथा राम्जाकोट बासीले माग सुनुवाईमा सम्बद्ध निकाय गम्भीर नबनेको भन्दै आफ्नै क्षेत्रमा पर्ने सम्पूर्ण मार्गमा यातायात बन्द गरेका छन्। बिहान ६ बजेबाट साझाँ ६ बजे समम बन्द गरिने समितिका सदस्य कृष्ण अधिकारीले बताए। संघर्ष समितिको बैठकले यसका अलावा गाउँपालिका भित्र पर्ने सबै शिक्षक सस्था तथा सरकारी कार्यालय पनि बन्दको घोषणा गरेका छन्। कांग्रेस, एमाले, तथा माओबादी केन्द्र प्रतिनिधि सहित सहभागी सर्बपक्षिय बैठकले भौगोलिक सुगमताका हिसाबले पोखरीछापमानै केन्द्र कायम गर्नु पर्ने र एसका लागि स्थानीय निकाय पुनसंरचनाका लागि गठित आयोगमा माग पुर्यौना प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Youth Killed 00
National/Online Media

0 Comments

Related Trend Analysis