Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2017-01-28

Province 1, Bhojpur, Pauwadungma, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा च्याङ्ग्रे गाविस ६ का ४५ वर्षीय राजकुमार श्रेष्ठविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । बजार जाँदा मोटरसाइकलमा लिफ्ट दिन्छु भन्दै गत माघ १५ गते बलत्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य चौकी च्याङ्ग्रेमा ०७३ माघ १६ गते गरिएको थियो । पूर्व गाविस सचिव समेत रहेका श्रेष्ठले बलात्कारपछि रकम दिएर मिलाउन खोजेपछि उजुरी गर्न ढिलाई भएको पीडित पक्षले जनाएको छ । पीडित पक्षले उजुरी दिएको र उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राधाप्रसाद पराजुलीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments