Incident Reports

सुरक्षाकर्मीद्वारा दुर्व्यवहार

2017-02-13

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले महिलामाथी दुर्यवहार गरेको भन्दै दोसीमाथी कारवाहीको माग गरिएको छ । मध्यवर्ती क्षेत्र जनाधिकार महासंघ नेपालले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कार्वाही नभए कडा संघर्ष उत्रने जनाएको छ । महासंघका केन्द्रिय अध्यक्ष छविलाल न्यौपाने सहित राष्ट्रिय आदिवासी जनजाति संरक्षण अधिकार मञ्च, नेपाल बोटे समाज, माझी मुसहर बोटे कल्याण सेवा समिति, जिल्ला महिला अधिकार मञ्च लगायतका संघ -संस्थाले बुधबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । सोमबार दिउँसो १ बजे रझर स्थित द्व्यपुरी म्ध्यपुर्ती सामुदायिक बन नजिक रहेको नारायणी नदी छेउमा बाख्रा चराआउन र लुगा धुन गएका विना बोटे, आशमाया बोटे, अस्मिता बोटेलाई दुर्व्यवहार गरिएको विज्ञप्तीमा उल्लेख छ । उनिहरुलाई पाँच जनाको संख्यामा आएका सुरक्षाकर्मीले यौनशोषण गर्ने आशयले हातपात गरेको उनीहरुको दावी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Army
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments