Incident Reports

महिलामाथि जबरजस्ती करणीको प्रयास

2017-01-04

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 2

मधुवन मथवल-५ निवासी ३५ वर्षिया महिलामाथि जबरजस्ती करणी प्रयास भएको छ। गएराती ११ बजे घरमै सुतिरहेकी ती महिलालाई स्थानीय अम्भु महतो उरावले जबरजस्ती करणी प्रयास गरेको इप्रका एकटंगाका प्रनानि यज्ञप्रसाद चौलागाईंले जानकारी गराए। उरावले घरको भित्ता भत्काई महिलासंग जबरजस्ती गर्ने प्रयास गरेपछि महिला चिच्याउदा उराव फरार भएपछि पिडित महिलाले इप्रका एकटंगामा जानकारी गराएकी छन्। महिलाका पति काम विशेष हेटौडा गएको बेला उराव करणी प्रयास गरि फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रनाउ प्रनाउ चक्रराज जोशीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Parsa

0 Comments