Incident Reports

माअाेवादी केन्द्र निकट अखिल क्रन्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी

2017-02-27

फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । मनोनय दर्ताको क्रममा दोस्रो नम्बरमा अखिल क्रान्तीकारीलाई नराखिएको भन्दै तालाबन्दी गरिएको अखिल क्रान्तीकारीले क्याम्पस हातामा टाँसेको बिज्ञप्तीमा उल्लेख छ। तलाबन्दीपछि गोरखा क्याम्पसमा निर्वाचनको कुनै काम अगाडी नबढेको निर्वाचन अधिकृत यदु अधिकारीले जानकारी दिए। गोरखा क्याम्पसमा करिब छ सय विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुँदैछन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 24
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments