Incident Reports

Protest against rape on 6-year-old girl

2017-02-28

Lumbini, Bardiya, Rajapur

Students of different schools in Bardiya have staged a demonstration today against the rape of a 6-year-old girl around five days ago. Demanding severe punishment to the accused rapist, who is also a teacher, students took out a rally circiling the town. They have also demanded the accused to be expelled from the school and boycotted socially. Police have arrested the accused rapist, Diwakar Upadhyaya, 45 of Rajapur municipality-11 for allegedly raping a 6-year-old girl. SP Bharat Bahadur Bohora of DPO Bardiya informed that police have registered rape case against the accused and are further investigating on the incident. पाँच दिनअगाडि आफ्नै शिक्षकले ६ वर्षीया बालिकालाई बलात्कार गरेको विरोधमा बर्दियाको राजापुरका विभिन्न विद्यालयका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। बलात्कार गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै मंगलबार राजापुर बजारमा विद्यार्थीले विरोधस्वरुप नाराबाजी गर्दै नगर परिक्रमा गरेका हुन्। यस्ता गतिविधिमा संलग्न शिक्षकलाई सामाजिक बहिष्कारका साथै विद्यालयबाट निष्कासन गर्नुपर्ने माग विद्यार्थीको छ। स्थानीय एक विद्यालयमा ६ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा राजापुर नगरपालिका–११ निवासी ५४ वर्षीय दिवाकर उपाध्यायलाई प्रहरीले पक्राउ गरिसकेको बताएको छ। उपाध्यायले बालिकालाई ललाईफकाई राजापुरस्थित अमर सहिद दशरथचन्द्र उच्च माविको प्राङ्गणमा करणी गरेको आरोप छ। उनीउपर जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए। कुनै पनि हालतमा यस्तो जघन्य किसिमको अपराध गर्नेलाई नछाडिने प्रहरी उपरीक्षक बोहोराले बताए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments