Incident Reports

Paschim Today: Journo threatened

2017-02-04

Suresh Chandra DC, Assistant Forest Officer of Sector Forest Office, Budar threaten journalists not to write news against him and if they do then he will break their pen and beat them. Journalists have been writing about his involvement in illegal deforestation. DC warned journalists on facebook. FNJ, Doti conducted press release regarding this issue and demanded to take action against him on Saturday. धनगढी, माघ २२ – सेक्टर वन कार्यालय बुडरका इन्चार्ज सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’ धम्की दिएका छन् । आफ्नो विपक्षमा समाचार लेखेको प्रति आक्रोस जनाउदै उनले सामाजिक संजाल फेसबुक मार्फत यस्तो धम्की दिएका छन् । पछिल्लो एक सातादेखि संचार माध्यमहरुले जोरायल क्षेत्रमा अबैध रुपमा भैरहेको वन फडानीका सन्दर्भमा समाचारहरु प्रकाशित गरिरहेका छन् । जसमा डिसीको पनि संलग्नता रहेको आशयका समाचारहरु प्रकाशित भएका छन् । जसको विरुद्धमा उनले यस्तो गम्भीर धम्की दिएका हुन् । उनले फेसबुकमा आफु निर्दोष रहेको जनाउदै धम्कीपूर्ण रुपमा लेखेका छन् , ‘तिमीहरु जे सक्छौ गर, तर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी प्रमाणित गर्ने कोशिष नगर । नत्र कलम भाचिन सक्छ, ढाड खुस्क्याइन सक्छ ।‘ यससंगै आफु रोल्पामा जन्मिएको र दाङको मानिस रहेको पनि धम्कीपूर्ण तवरबाट उल्लेख गरेका छन् । जुन पत्रकारलाई आतंकित पार्ने किसिमको अभिव्यक्ति हुन् । उनको यस धम्कीको विषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै धम्की दिने डिसीलाई कानुनी कारबाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments