Incident Reports

No translation available.

2017-03-01

Bagmati, Chitawan, Bharatpur

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चुनाव नगराएको भन्दै भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा अखिल संयुक्तका विद्यार्थीले आज बिहान क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै क्याम्पसमा तोडफोड गरी भौतिक क्षति गराएका छन् । आज हुने भनिएको स्ववियु चुनाव नभएपछि अखिल संयुक्तले तोडफोड गरेको जनाएको छ । क्याम्पस प्रमुखले चुनाव गर्न आलटाल गरेकाले क्षति पुर्‍याइएको अखिल संयुक्तका सभापति उम्मेदवार लिला पौडेलले बताए । तोडफोडबाट क्याम्पसका झ्यालढोका, कुर्सी, टेबुल, टेलिफोन सेटलगायतका सामग्रीमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपक श्रेष्ठले बताए । जिल्लामा एक आङ्गिक र १२ पब्लिक क्याम्पसमा चुनाव हुने भनिए पनि कुनै पनि क्याम्पसमा चुनाव हुन सकेन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Blunt weapon , Fire
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments