Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-03-01

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १८ बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उत्तमप्रकाश बरालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते नै जिल्ला अस्पताल सिन्धुलीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments