Incident Reports

नामांकन र सिमाङ्कनको विरोधमा प्रदर्शन

2017-03-09

Madhes, Sarlahi, Ishworpur

स्थानीय तहको नामाङ्कन र सिमाङ्कनको बिरोधमा सर्लाहीमा आन्दोलन शुरु भएको छ । राज्य पुनः संरचना गर्दा इश्वरपुर नगरपालिकाको नाम परिवर्तन गर्न लागिएको भन्दै स्थानीयबासीहरुले आइतबार बिहान बयलबासमा रहेको इलाका प्रहरी कार्यालयको अगाडि प्रदर्शन गरेका छन् । उनीहुरुले इश्वरपुर नगरपालिकाको नाम परिवर्तन गरि श्रीनगर सगरनाथ नगरपालिका राख्न लागिएको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Sarlahi

0 Comments

Related Trend Analysis