Incident Reports

एमाले सांसदको गाडीमा ढुंगामुढा

2017-03-03

Madhes, Saptari, Rajbiraj

एमाले सांसद एवं संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको गाडीमा ढुंगामुढा गरिएको छ । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका लागि राजविराज आएकी झाको गाडीमा शुक्रबार साँझ मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत फागुन २३ गते राजविराजमा एमालेको जनसभा हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमालेको कार्यक्रम बिथोल्न मोर्चाले राजविराजमा विरोध प्रदर्शन गरिरहेको छ । उनीहरुले शुक्रबार नै राजविराजको हटियामा एमाले सप्तरीका सदस्य एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports