Incident Reports

मियाँलाई मिस्टरले कुटेको आरोप

2017-01-28

Madhes, Saptari, Khadak

सप्तरीको कल्याणपुर गाविस ४ का सहमुल मियाँलाई स्थानीय मिस्टर अन्सारीले कुटपिट गरेको आरोप लगाइएको छ । नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो आरोप लगाएको हो । मियाँको बारीमा रहेका रुख काटेको विषयलाई लिएर उत्पन्न विवादले सोही ठाउँका मिस्टर अन्सारीले मियाँलाई कुटपिट गर्दा मियाँको ओठमा गम्भिर चोट लागेको छ । कुटपिटबाट घाइते मियाँले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिँदा प्रहरीले आलटाल गरेपछि पीडितले सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराएका हुन । पीडितले आफुमाथि कुटपिट गर्नेमाथि आवश्यक कानुनी कार्वाही हुनुपर्ने माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Saptari

0 Comments

Related Reports