Incident Reports

बलात्कार आरोपितविरुद्ध प्रहरीमा जाहेरी l

2013-04-28

Madhes, Siraha, Dhangadhimai

Durga Pariyar सिरहा । वैशाख १६ गते एक ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ब्रहमाण गोर्छा गाविस -६ कसोहीका ४० वर्षीय बुधुवा सदाले २०७० वैशाख १५ गते बलात्कार गरेको आरोपमा वैशाख १६ गते पीडितपक्षले वडा प्रहरी कार्यालय लहानमा जाहेरी दिएको छ । पीडक फरार भएकोले प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ महिलालाई मेडिकल जाँचको लागि जिल्ला अस्पताल लैजाने तयारी गरेको र आरोपितको खोजतलास शुरु गरेको वडा प्रहरी कार्यालयका इन्सपेक्टर गोपालप्रसाद ढकालले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis