Incident Reports

सुनकुमारीका श्रीमानले सफाई पाए , बहिनीलाई १० वर्ष कैद

2016-10-11

Lumbini, Rolpa, Thawang

श्रीमान र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ्ग, रोल्पाकी सुनकुमारीका श्रीमानले सफाई पाएका छन् भने ,बहिनी ( सानीआमाकी छोरी ) लाई जिल्ला अदालत रोल्पाले १० वर्ष कैद सुनाएको छ । २०७३ साल असोज २५ गते दशैंका दिन सुनकुमारीको घरमा भोजभतेर चलिरहेका बेला सुनकुमारी र जालकुमारीक बीच सामान्य विवाद भएपछि जालकुमरिले सुनकुमारीलाई पटक पटक मसला पिस्ने सिलौटोले प्रहार गरि हत्या गरेको पुस्टि भएपछि रोल्पा जिल्ला अदालत रोल्पाका न्यायाधिस कमलप्रसाद ज्ञवालीको इजलासले जालकुमारी लाई १० वर्ष कैद फैसला गरेको हो । न्यायाधिस ज्ञवालीका अनुसार सुनकुमारीका श्रीमानको कुटपिटमा संलग्नता नदेखिएपछि उनले सफाई पाएका छन् । घटना घटेको एक महिनापछि गत कार्तिक २७ गते सुनकुमारीको भैरहवा शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Local Newspaper - Chitwan

0 Comments