Incident Reports

तरुण दल का सचिवमाथि एमाले कार्यकर्ताद्वारा कुटपिट

2017-02-10

Bagmati, Sindhuli, Hariharpurgadhi

नेपाली कांग्रेसको भात्री संगठन तरुण दलका क्षेत्र नं ३ का सचिव सुभाष कुमार राई माथि भएको कुटपिटको नेपाल तरुण दल सिन्धुलीले भत्सर्ना गरेको छ । नेपाल तरुण दल सिन्धुलीका सभापति विजय कुवरद्वारा जारी विज्ञप्तिमा माघ २८ गते महेद्रझ्याडी-५ मा संगठन विस्तारको क्रममा केहि एमाले कार्यकर्ताहरुले साझको समयमा प्रशोतिको आधारमा कुटपिट गरेको भन्दै उक्त घटना प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ । "राजनीतिक आस्थाको भरमा गरिएको आक्रमणको घोर भत्सर्ना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई तत्काल कारवाही गर्न जोडदार माग गर्दछौँ" विज्ञप्तिमा भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Sindhuli

0 Comments