Incident Reports

सम्पादक बस्नेत माथि भएको आक्रमण प्रयास प्रति प्रेस चौतारी नेपालको ध्यानाकर्षण l

2013-04-27

४७०६ नम्बरको व्यक्तिगत कारले थापाथलीमा बस्नेतलाई पिछा गरी तीन पटक सम्म आक्रमण प्रयास गरेको थियो । मोटरसाईकल पेटीमाथि चढाएर मात्र आफू बचेको सम्पादक बस्नेतले बताए । बस्नेतले घटनाको बारेमा महानगरीय प्रहरी प्रभाग सिंहदरवारमा ०७० वैशाख १५ गते जाहेरी दिएका छन् । घटनाको बास्तविक दोषी हालसम्म पत्ता लागिनसकेको तर अनुसन्धान कार्य जारी रहेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता तथा डिएसपी चक्र बहादुर सिंहले बताए । विवेक ढुंगाना

0 Comments