Incident Reports

अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

2017-02-13

Madhes, Saptari, Rajbiraj

स्ववियु निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सोमबार राजविराजस्थित मविव क्याम्पसमा प्रदर्शन गरेका छन् । घोषित मितिमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले क्याम्पसम परिसरमा नाराबाजी गर्दैै प्रदर्शन गरेका हुन् । विभिन्न बहानामा स्ववियु निर्वाचन सार्ने षडयन्त्र भईरहेकाले प्रदर्शन गरिएको अखिल क्रान्तिकारी सप्तरीका अध्यक्ष अनिल भगतले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments