Incident Reports

विद्यार्थीहरुद्वारा मशाल जुलुस प्रदर्शन

2017-02-28

Madhes, Dhanusha, Janakpur

संयुक्त मधेश विद्यार्थी मोर्चा धनुषाले स्ववियु निर्वाचन स्थगित गर्न माग गर्दै मंगलबार जनकपुरमा मशाल जुलुस प्रदर्शन गरेका छन् । दर्जनौँको संख्यामा रहेका विद्यार्थीहरुले नगरभरि मसाल जुलुस प्रदर्शन समेत गरेका छन् । विद्यार्थीहरुले स्ववियु निर्वाचनका स्थगितको माग गर्दै बुधबार मधेशका विद्यालय तथा क्याम्पसहरु बन्दको घोषणा गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments