Incident Reports

बलात्कारको आरोपमा एक गिरफ्तार l

2013-04-30

Shivaraj Khattri अछाम । वैशाख १७ गते सोकट-८ का १५ वर्षीय १५ शिव साउदलाई एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेको छ । बालिकाका आफन्तले वैशाख १६ गते शिवका नाममा प्रहरी चौकी चौरपाटीमा जाहेरी दिए पछि उनलाई घरबाट गिरफ्तार गरेको अछामका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य थापाले जानकारी दिए । बालिकाका आफन्त सदरमुकाम आइनपुगेकाले बालिकाको स्वास्थ्य परीक्षण हुन नसकेको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीमा वैशाख १० गते बलात्कार भएको उल्लेख गरिएको प्रहरीले जनाएको छ । शिवराज खत्री

0 Comments

Related Reports
Related Trend Analysis