Incident Reports

Conflict victims stage sit-in at TRC office

2017-03-15

Bagmati, Kathmandu, Kathmandu, Ward 11

Conflict victims staged a sit-in program for an hour in front of the Truth and Reconciliation Commission (TRC) on Wednesday demanding the transitional justice mechanism to begin detail investigation into the complaints they had filed at the commission. The TRC officials asked some representatives from victims' side to come inside the office for dialogue but the victims rejected it and urged commissioners to come out. When the commissioners came out to meet them, the victims urged them to end the personal infightings within the commission and to start investigation on their complaints. The TRC has been unable to start detail investigation over the complaints received from the armed conflict victims despite the extension of its tenure by one year. "We have come to know that the TRC Chair Surya Kiran Gurung has not been coming to office for last one month. On the other hand, we have been reading media reports about the infightings between the commissioners. In this scenario, we staged the sit-in to pressurize the commission to start investigation on our complaints," said Suman Adhikari, a conflict victim. द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै आयोग गठनको औचित्यमाथि नै प्रश्न उठाएका छन् । सत्य निरुपण आयोगको औचित्य पुष्टि गर्नुपर्ने लगायतका माग राखी उनीहरुले बुधबार आयोगको केन्द्रीय कार्यालय बबरमहलमा धर्ना दिएका छन् । आयोगले दुई वर्षको अवधिमा गरेको कामको विवरण, पछिल्लोपटक थपेको एक महिना बिनाकाम गुजारेकोबारे सम्बन्धित पक्षले जवाफ दिनुपर्ने उनीहरुको माग छ । त्यस्तै पीडितको सत्य, न्याय र परिपुरणको अधिकारमाथि चरम् खेलबाड गरेको आरोप लगाउँदै यस्तो अवस्थामा सरकार र राष्ट्रिय मानवअधिकार आयोग मूकदर्शक बनेको उनीहरुको गुनासो छ । बिरामी भएको भन्दै आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ लामो समयदेखि कार्यालयमा उपस्थित छैनन् । आयोगका कर्मचारीहरुबीच नै व्यक्तिगत टकराव बढाएर पीडितहरुमाथि लापरबाही गरेको धर्नाकारीहरुको भनाइ छ । आयोगका सदस्य माधवी भट्ट लगायतका अधिकारीहरुले भने धर्ना दिन पुगेकाहरुलाई उनीहरुको समस्या अध्यक्ष र सम्बन्धित निकायमा पुर्‍याउने आश्वासन दिएका छन् । द्वन्द्वकालीन घटना छानबिनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद गत माघ २७ गते एक वर्षका लागि थप गरिएको थियो । दुई वर्षको अवधिमा आयोगले उजुरी संकलनबाहेक अन्य काम गर्न सकेन । आयोगमा अध्यक्ष गुरुङ, सदस्यहरु भट्ट, लीला उदासी, श्रीकृष्ण सुवेदी र मञ्चला झा छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Abducted 00
National/Online Media

0 Comments