Incident Reports

Demonstration rally by health workers

2017-03-19

Madhes, Rautahat, Gaur

United Active Trade Union Rautahat performed demonstration rally at Gaur headquarter . They staged a protest demonstration against the decision of health ministry regarding the transfer against the ongoing practice of Health service article 9 "Kha", and post managemnet and its implementation. The rally started from District Health Office of Gaur and marched around the city. संयुक्त क्रियाशील ट्रेड युनियन रौतहटले सदरमुकाम गौरमा जुलुस प्रदर्शन गरेको छ । ७५ वटै जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव छैठौ अधिकृत तहका सम्पूर्ण कर्मचारीहरु पुस १९ गतेदेखि स्वास्थ्य मन्त्रालय काठमाडौँ र जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य सेवा एनको दफा ९ ख कार्यान्वयन तथा पद व्यवस्थापनका लागि संघर्ष गर्दै आएका छन् । फागुन ३ गते स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदद्वारा जारि ९ ख कार्यान्वयन तथा पद व्यवस्थापन गर्नुको साटो विपरित पुल दरबन्दी सिर्जना गरि स्वास्थ्य चौकीमा दरबन्दी नराखी जिल्ला, अञ्चल तथा केन्द्रीय अस्पतालमा राख्ने अदुरदर्शी निर्णय गरेको विरोधमा जुलुस प्रदर्शन गरेको जानेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रौतहटबाट शुरु भएको जुलुसले नगर परिक्रमा गर्दै तहगत पदीय जिम्मेवारीको माग गरेको छ । स्वास्थ्यचौकीमा मूल दरबन्दी कायम गर, "हेल्थ असिस्टेन्टलाइ जिम्मेवारी देउ'' जस्ता नारा लगाएका थिए. जुलुस प्रदर्शन पहिले जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments