Incident Reports

छोराको कुटाईबाट बाबुको मृत्यु

2017-03-18

Bagmati, Bhaktapur, Madhyapur Thimi

Police have arrested the alleged son for further investigation मध्यपुरथिमी नगरपालिका–८, पुरानो ठिमीस्थित छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ । घरायसी झगडाका कारण ३५ वर्षीय कृष्णकुमार प्रजापतिको कुटाईबाट ६३ वर्षीय श्रीकृष्ण प्रजापतिको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट घाइते भएका प्रजापतिको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कुटपिट भएको केही समयमै कोरियन अस्पताल लगिएकोमा थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएको र निज घाOतेको टाउकोमा गम्भीर चोटका कारण थप उपचारका ट्रमा सेन्टर रिफर गरिएको थियो । बाबुलाई कुटपिट गर्ने कृष्णकुमार प्रजापतिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports