Incident Reports

परिवार विरुद्ध महिलाद्वारा प्रहरीमा उजुरी l

2013-05-03

Nepal

Sabitri Sapkota चितवन । वैशाख १९ गते भरतपुर नपा-७ बस्ने २४ वर्षीया एक महिलाले सासु, देवर र नन्दले आफुलाई कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । भरतपुर नपा-७ बस्ने ४७ वर्षीया पार्वती विक, सोही स्थान बस्ने उमेश विक र प्रमिला विकले आफूलाई कुटपिट तथा दुर्व्यवहार गरी शारीरिक तथा मानसिक पीडा दिने गरेको पीडित महिलाले बताइन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइ आवश्यक अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका असई तुलसी परियारले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis