Incident Reports

घरबेटीले भाददारलाई घरको छतबाट खसाले

2017-01-26

Madhes, Dhanusha, Janakpur

घरबेटीले भाददारलाई घरको छतबाट खसाले जनकपुरका एक घरबेटीले आफ्नो घरमा भाडामा बसेका एक भाडादारलाई घरको छतबाटखसालेर गम्भीर घाइते बनाएका छन् । जनकपुर उप-महानगरपालिका-११ मिल्स एरियाका राजकुमार चौधरीले घरमा भाडागरी बस्ने ४७ बर्षिया दिलिप शाहलाई घरको छतबाट खसालेका हुन् । भाडाको बिषयमा सामान्य विवाद हुँदाजता माघ १३ गते साँझ घरबेटी चौधरीले एक्कासी घरको छतबाट ढक्क दिएर खसाल्दा शाह गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएका शाहको बिगत १२ दिनदेखि जनकपुरको धनुषा अस्पतालमा उपचार भइरहेको छ । यता धनुषा प्रहरीले भने घरबेटीको मानसिक सन्तुलन बिग्रेको जनाएको छ। तर साहको परिवारले भने घटनालाई मोड्न प्रहरीले घरबेटीको मानसिक सन्तुलन बिग्रिएको भनि बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Mahottari

0 Comments

Related Reports