Incident Reports

नगरपालिकालाई गाउँपालिकामा परिवर्तन गरेको बिरुद्धमा तालाबन्दी

2017-03-14

Madhes, Siraha, Siraha

आन्दोलित सुखिपुरवासी जिल्ला विकास समिति कार्यालय सिरहामा मंगलबार अनिश्चितकालका लागि तालाबन्दी गरेका छन्, भने फागुन २८ गते देखी नै (सरकारको निर्णय अनुसार सुखीपुर गाउँपालिका) मा तालाबन्दी गरेर विरोधमा उत्रेका छन । गत २०७२ साल आश्विन १ गते नेपाल सरकारले गरेको निर्णय अनुसार सुखीपुर, मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लरकन्हा, बल्ही र सिर्लोवा पछवाडी गाविसहरुलाई समायोजनगरी सुखीपुर नगरपालिका बनाएको थियो । तर ६ दिन अघि मन्त्रीपरिषदको निर्णय अनुसार नगरपालिकाबाट सुखिपुरलाई गाउँपालिकामा परिवर्तन गरेको हुदा नगरवासीहरु आक्रोशित हुदै तालाबन्दी, चक्काजाम लगायतका विरोध कार्यक्रमहरु गर्न थालेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments

Related Trend Analysis