Various Journalist Associations Office of Panchthar have padlocked Federation of Nepalese Journalist, indefinitely on Feb 24, demanding 5 points demand to the federation. The padlock was a response to protest against the working procedure of the federation against its charter.
The padlock was jointly done by Press Center, Press Chautari,Media Nepal,Federal Press Forum, FONIJ,Federal Limbuwan Journalist Forum, Limbuwan Journalist Association, Tamang Journalist Association and former president of Federation of Nepalese Journalist.
In the press release issued after the padlocking, the protestors demanded that the federation at central level probe on the biased recommendation of names for membership.
पत्रकार महासंघ शाखा पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्तमान नेतृत्वले विधान बिपरित कार्यसम्पादन गरेको भन्दै विभिन्न संगठनहरुले ५ सुत्रीय मागसहित अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
शुक्रबार बिहान प्रेस सेन्टर जिल्ला सचिव जंग तामांगले महासंघको कार्यालयमा ताला लगाए ।तालाबन्दी गर्नेमा प्रेस चौतारी,प्रेस सेन्टर, मिडिया नेपाल, संघिय प्रेस फोरम, संघिय लिम्बुवान पत्रकार मंच, लिम्बूवान पत्रकार संघ, संचारिका समूह, फोनिज,राई पत्रकार संघ, तामांग पत्रकार संघ र महासंघ पूर्व अद्द्यक्ष लेखनाथ खतिवडा लगायत रहेका छन् । तालाबन्दीपछी जारी गरिएको संयुक्त विज्ञप्तिमा पाँचथर शाखामा एक पक्षीय ढंगबाट सदस्यता सिफारिस गरिएको भन्दै केन्द्रले सदस्यता छानबिन गर्नुपर्ने माग गरिएको छ ।