Incident Reports

Engineer misbehaved by YCL cadres

2017-03-19

Karnali, Jumla, Chandannath

The victim’s party of 45 years old sub- engineer Chandra Bahadur Khadka of building division office of Jumla accused that he was misbehaved by the YCL cadres inside his office on March 20 over the issue of contract. He was misbehaved and beaten after the contract was not given to the accused after the tender was called on March 19. They accused him of giving contract to other party against the law. Engineer Khadka accused that he was misbehaved by the group of YCL cadres led by YCL central member Bishnu Bahadur Mahat,37 of Chanda Nath Municipality-8, Khatkhola. The victim sustained nose injury and undergoing treatment at Karnali Health institute. DSP Guru Bishnu Kafle of DPO said that the search for the accused is underway. भवन डिभिजन कार्यालय जुम्लाका सव-इन्जिनियर ४५ वर्षीय चन्द्रबहादुर खड्कालाई ठेक्का नपरेको आरोपमा चैत ७ गते वाइसीएलका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरी दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । चैत ६ गते ठेक्काको बोलपत्र खुलेपछि आफूहरूलाई नपारेको र नियम विपरित अरूलाई ठेक्का पारेको भन्दै भवन डिभिजन कार्यालयका सव-इन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले बताए । वाइसीएलका केन्द्रीय सदस्य चन्दननाथ नपा-८ खोलीकोटका ३७ वर्षीय विष्णुबहादुर महतको अगुवाइमा दुई जनाको सङ्ख्यामा गएका व्यक्तिले दुर्व्यवहार गर्दै कुटपिट गरेको इन्जिनियर खड्काले आरोप लगाए । आरोपितहरूको कुटपिटका कारण नाकमा चोट लागेपछि पीडित खड्काको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरूविष्णु काफ्लेले घटनामा संलग्न अन्यको नाम खुलाउन चाहेनन् । घटना अनुसन्धानको प्रक्रियामा रहेकोले उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको काफ्लेको भनाइ छ । घटनाको विरोध गर्दै नेपाल निजामति कर्मचारी युनियन सङ्घ, आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी निजामति, नेपाल निजामति कर्मचारी सङ्गठनले चैत ७ गते प्रेस विज्ञप्ति प्रकाशन गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Other Sources , National/Online Media , Local Newspaper - Jumla

0 Comments