Incident Reports

मधेशी मोर्चाद्वारा गैडहवा गाँउपालिकामा तालाबन्दी

2017-03-20

५ का ईन्चार्ज अनिलअहमद र मोर्चा महिलानेत्री नूरजहाँ खातुनको नेतृत्व दर्जनौ कार्यकर्ताहरुको टोलीले रुपन्देहीको गैडहवा गाँउपालिकामा पुगेर कर्मचारीहरुलाई बाहिर निकाली तालाबन्दी गरेको हो । पूर्ब घोषित कार्यक्रम बमोजिम मोर्चा गाँउपालिकाहरुमा तालाबन्दी अभियान अन्र्तगत गैडहवा गाँउपालिकामा तालाबन्दी गरिएको सदभावना पार्टी केन्द्रिय सदस्य मनमोहन चौधरीले जानकारी गराएका छन । उनले राज्यले मोर्चाको माँग पूरा नगरे सम्म गाँउपालिकाको कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Severely damaged Vehicles 00
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments

Related Reports