Incident Reports

UDMF cadres padlocked DCC Morang office

2017-03-20

Province 1, Morang, Biratnagar

UDMF cadres have padlocked the office of District Co-ordination Committee Morang on March 20. A group led by Federal Socialist Forum party chairman of Morang district Rajkumar Yadav padlocked DCC office. The group has also vandalized the information board of the office. The work of DCC has been halted after the padlocking. Similarly, UDMF cadres also have padlocked the Sunbarsi Municipality office, Dhanpal, Dadahariya and Katahariya Village unit office and captured all the documents. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले चैत ७ गते जिल्ला समन्वय समिति मोरङको कार्यालयमा तालबन्दी गरेको छ । सङ्घीय समाजबादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गएको टोलीले कार्यालय खुल्ने समयमा तालाबन्दी गर्दै सूचना पाटीसमेत तोडफोड गरेको छ । तालाबन्दीपछि उनीहरूले कार्यालय अगाडि नाराबाजी गरेका थिए । तालाबन्दीका कारण कार्यलयको काम ठप्प भएको छ । मोर्चाका कार्यकर्ताले मोरङको सुनबर्षि नगरपालिका तथा तीन वटा गाउँपालिकामासमेत तालाबन्दी गर्दै कागजपत्र नियन्त्रणमा लिएका मोर्चाले जनाएको छ । फोरमका अध्यक्ष यादवले सुनबर्षि नगरपालिका सहित कटहरी, दादरवेरिया, धनपाल गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको बताए । अध्यक्ष यादवले मधेस र मधेसीका माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने बताए । उनल चैत ३० गतेसम्म यो अभियानलाई निरन्तरता दिने बताए । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रीय कार्यक्रम अनुसार तालाबन्दी गरिएको मोर्चाको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments