Incident Reports

Apan Dainik: Sukhipur locals on hunger strike demanding municipal status

2017-03-20

Madhes, Siraha, Sukhipur

Locals of Sukhipur rural municipality in Siraha have started a hungerr strike as a part of their agitation demanding the former municipal status of Sukhipur. Locals were agitated after Sukhipur, a municipality under the old administrative structure was converted into a rural municipality during local level restructuring. Local struggle committees formed to strive the agitation obstructed transportation service along Zero mile Bariyapatti road since early morning on Monday by burning tyres. They also sat on huner strike since Monday. सिरहा जिल्लाको सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाएको बिरुद्धमा स्थानीय संघर्ष समितिहरु सुखीपुर नगरपालिका कायम गर मुल नाराका साथ सोमवार बिहान देखि जिरोमाईल बरियारपट्टी सडकमा टायर बालि प्रदर्शन गर्दै सडक अवरुद्ध गरी आमरन अनशनमा बसेका छन । नगरपालिका कार्यालयको मुल गेटमा आइतवार देखी स्थानीय तथा संघर्ष समितिहरु अनिश्चितकालिन धर्नामा समेत बसेका छन भने राष्ट्रिय बाणिज्य बैंक, कृषी सेवा केन्द्र, स्वालम्बन विकास बैंक, श्रृजना लघुबित, श्रमजीवी लघुवित र ईलाका हुलाक लगायत दर्जनौ कार्यालयहरुमा तालाबन्दी गरेको छ । सरकारले स्थानीय निकाय पुनसंरचना गर्ने क्रममा फाल्गुन २७ गते राजपत्रमा प्रकाशित गरेको मन्त्री परिषद्को निर्णय अनुरुप २ बर्ष पुरानो सुखीपुर नगरपालिका लाई गाउँपालिकामा परिणत गरेका कारण नगरवासी आन्दोलनमा होमिएको हो सरकारले सुखीपुरलाई नगरपालिका घोषणा नगरेसम्म आन्दोलनको जारी रहने संंघर्ष समितिले बताए । सडक अवरुद्धका कारण यातायात तथा सवारी साधन जिरोमाईल तथा बरियारपट्टी ठप्प रहेको छ । सडक अवरुद्धले गर्दा यात्रीहरु बिच बाटो मै अलपत्र परेका छन । सोमबार दिनको २ बजे पत्रकार सम्मेलन गरी सुखीपुर नगरपालिका संघर्ष समिति तथा स्थानीय राजनितिक दल, व्यपारी, युवाहरु आमरण अनशनमा बसेका छन् । जब सम्म गाँउपालिकालाई साविक नगरपालिकामा कायम गर्दैन तब सम्म आन्दोलन जारी राख्ने संघर्ष समितिकाका संयोजक बि.पी.भुवन यादवले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments

Related Trend Analysis